Thursday, August 31, 2017

म को हुँ ?

म को हुँ भन्ने बित्तिकै तपार्इंलार्इ के याद आउँछ ? कस्तो जवाफ दिन सक्नुहुन्छ ? हेर्दा र सुन्दा त यो तिन वचन सहित प्रश्नको जवाफ सजिलै थानिन्छ । तर यथार्थ रूपले सोच्दा जवाफ दिन सजिलै छ त ? अरुको बारेमा सोधिएको प्रश्न भए पो गाह्रो मान्नु नि । आफ्नो बारेमा सोधिएको प्रश्न त हो नि, किन अप्ठ्यारो मान्नु र ? हैन त ? तर जे सुकै होस् हामि सिपालु त अरुको बारे विवरण गर्नमा नै छौँ । त्यस कारण पुराना विद्हरुले भनेका नि छन् - आफ्नो बिल्व फल जत्रो गल्ती नदेख्नेहरुले अरुको मुंगको दाना जत्रो गल्ती देख्छन् ।   
आ-आफ्नो शुभनाम, काम, जिउने तरिका अथवा स्टेटसद्वारा हामी यो प्रश्नको जवाफ दिन कोसिस त गर्छौं तर वास्तविक रूपले सफल हुन गाह्रो नै पर्ला । जुन दिन यो प्रश्नको जवाफ आफूले आफूलार्इ दिन सकिन्छ अथवा चिनिन्छ त्यही हुन्छ यस प्रश्नको सही जवाफ ।

म को हुँ ?

म को हुँ भन्ने बित्तिकै तपार्इंलार्इ के याद आउँछ ? कस्तो जवाफ दिन सक्नुहुन्छ ? हेर्दा र सुन्दा त यो तिन वचन सहित प्रश्नको जवाफ सजिलै थानिन...